Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ०८ असार २०७९, ११ : ३५ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लिलामी सेयर भर्ने आज (असार ८ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले असार २ गतेदेखि ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेकाे थियाे । कम्पनीको सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले ३५० रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । 

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आजसम्म आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई कम्पनीको बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलको केन्द्रीय कार्यालय बबरमहल काठमांडौमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको