Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको “नयाँ रहर, नयाँ अफर”

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, १४ : ४४ मा प्रकाशित

नबिल बैंकको “नयाँ रहर, नयाँ अफर”

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि Cash back अफर ल्याएको छ । 

दराज संगको साझेदारीमा मिति २०७७ / १२ / २९ गते देखि २०७८ / १ / ७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम रु. १०००/– Cash back र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम रु. १५००/– Cash back प्राप्त गर्न सक्ने भएका छन् । 

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामागई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत Cash back अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको