Like us!
Follow us!
Connect us!
Watch us!

नबिल Gen- N एक सफल बचत खाता

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १६ : ४१ मा प्रकाशित

नबिल Gen- N एक सफल बचत खाता

सम्पूर्ण देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा हाम्रा ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल बैंकले “Nabil Gen- N Account” ल्याएको थियो ।

“Nabil Gen-N Account” नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त छ ।  यसमा NTC/NCell 2GB data package को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ । 

हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की “Nabil Gen- N Account” खोलि यस खाताको लाभ लिई ढुक्क हुन सक्नुहुनेछ ।

साथै कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरुलाई समाहित गर्न पाउँदा हामी गौरवान्वित छौं । यसै सन्दर्भमा नबिल बैंक आफ्ना ग्राहकहरुप्रती हार्दिक आभार प्रकट गर्न चाहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको