Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयरधनीको खातामा, तपाईकोमा आएन ? यसो गर्नुस्

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १० : २१ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयरधनीको खातामा, तपाईकोमा आएन ? यसो गर्नुस्

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको छ । 

कम्पनीको पौष २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ को ७.३७ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

साथै सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई पनि सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60727e4f05dbc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको