Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा घाटा नखाने सूत्र, नयाँ र पुराना लगानीकर्ताले जान्नै पर्ने कुरा

अर्थ संसार संवाददाता

बुधबार, ०१ बैशाख २०७८, १० : ४९ मा प्रकाशित

सेयर बजार अहिले धेरैको चासोको बनेको छ । कोभिड १९ को कारण अन्य लगानीको क्षेत्र खुम्चिदाँ सेयर बजार अहिलेको सवैको चासोको विषय बनेको हो ।

पछिल्लो समय सेयर बजार बढ्नाले थप आकर्षण लगानीको क्षेत्र बनेको छ । प्राथामिक सेयर (आईपीओ) मा लगानी गर्ने लगानीकर्ताले सेयर बजारबाट राम्रै फाइदा लिए पछि  डिम्याट खाता खोल्नेको संख्या ३३ लाख कटि सेकेको छ । सेयर बजारको इन्डेक्स दिनप्रतिदिन बढ्ने क्रम जारी छ ।

यस्तो अवस्थमा नयाँ तथा पुराना लगानीकर्ता सेयर बजारमा प्रवेश गर्दा आफ्नो लगानी गुम्ने संम्भावना धेरै हुन्छ । त्यसैले सेयर बजारमा लगानी गर्नु अघि यी कुराहरुमा ध्यान दिनु पर्दछ । भिडियोसहित  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको