सेयर बजार अहिले धेरैको चासोको बनेको छ । कोभिड १९ को कारण अन्य लगानीको क्षेत्र खुम्चिदाँ सेयर बजार अहिलेको सवैको चासोको विषय बनेको हो ।
पछिल्लो समय सेयर बजार बढ्नाले थप आकर्षण लगानीको क्षेत्र बनेको छ । प्राथामिक सेयर (आईपीओ) मा लगानी गर्ने लगानीकर्ताले सेयर बजारबाट राम्रै फाइदा लिए पछि डिम्याट खाता खोल्नेको संख्या ३३ लाख कटि सेकेको छ । सेयर बजारको इन्डेक्स दिनप्रतिदिन बढ्ने क्रम जारी छ ।
यस्तो अवस्थमा नयाँ तथा पुराना लगानीकर्ता सेयर बजारमा प्रवेश गर्दा आफ्नो लगानी गुम्ने संम्भावना धेरै हुन्छ । त्यसैले सेयर बजारमा लगानी गर्नु अघि यी कुराहरुमा ध्यान दिनु पर्दछ । भिडियोसहित
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस