Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचिकृत

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १४ : ४० मा प्रकाशित

कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचिकृत

कुमारी क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।

फण्डको १० करोड इकाई सामुहिक लगानी कोष इकाई कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको दोस्रो बजार कारोबारको लागि केईएफ (KEF) सिम्बोल प्रदान गरिएको छ ।
कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड मार्फत १० करोड इकाई बिक्री आह्वान गरेको थियो ।

607bf46433926.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको