Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा नेपालमा ‘एफ१९’ को बिक्रि सुरु

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १३ : ४१ मा प्रकाशित

ओपोद्वारा नेपालमा ‘एफ१९’ को बिक्रि सुरु

ओपोले नेपालमा ‘एफ१९’ को बिक्रि सुरु गरेको छ । 

‘एफ१९’ को डिजाइन विशेषगरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेण्डसेटिङ” पुस्तालाई ध्यानमा राखि गरिएको छ । ‘एफ१९’ मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइन पनि दिएको छ । 

यसको विकास गर्दा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस् भन्नुका साथै छरितो चार्जिङ मार्फत चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्ने तिर पनि विशेष ध्यान दिइएको ओपोले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको