Like us!
Follow us!
Connect us!
Watch us!

‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

अर्थ संसार

आइतबार, १५ साउन २०७९, १४ : ४७ मा प्रकाशित

‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

ओप्पोले आज नेपालीबजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ  । यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षामापदण्डहरु सहितउत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दायसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमा भन्दा धेरै छन् । 

त्यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन् । उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन् । उनीहरुको आवश्यकता अनुसार, ओप्पो ए५७मा५००० एमएएच् ब्याट्री ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाई – ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ IPX4 वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनि बच्न सकिन्छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्ट फोन हो ।

क्यामेरा 
यसमा ५० एमपीप्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फीक्यामेरा रहेकाछन् । भिडियोहरूको लागि, यसले पछाडी र अगाडि दुवै क्यामेराबाट 1080p भिडियोहरू खिच्न सक्छ । 

डिस्प्ले 
यसमा६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी+आइपी एस प्यानल रहेको छ । स्क्रिनले DCI–P3 गामटको ९६% कभर गर्दछ । डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटर ड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भागअलि ठूलो छ ।  

हार्डवेयर क्वालिटी
ओप्पोए७७मा मिडीया टेक हेलियो जी३५ ४ जीबी र्यामर १२८ जिबीईन्टर्नल स्टोरेजको साथआएको छ ।हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीई८३२०जिपीयु भएको १२ एनएमचिपसेट हो । साथै, क्ष्एह्द्धद्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्यतवरबाट चलाउँदास्क्यार्च नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ ।

पर्फमेन्स 
कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ माआधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ ।ओप्पो ए७७ ४जीफोनमा ५००० एमएएच्ब्याट्रीसँग आउँछ र ग्क्द्य–सी पोर्ट मार्फत ३३ वाट  द्रुत चार्जिङलाई समर्थन गर्दछ ।

गोपनीयताको संरक्षण
फोटो वा भिडियोहरू सार्वजनिकगर्दा, तपाईं भौगोलिकजानकारी र अन्यफोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनौट गर्न सक्नुहुन्छ । गोपनीयता ड्यासबोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थानजानकारी सहिततपाईको व्यक्तिगत डेटामा कुन–कुनएपहरु प्रयोग गरेको छ भनेर पनिहेर्न सक्नुहुन्छ ।

कलर रिच र आई–कम्फर्ट डिस्प्ले 
 ६.५६ ईन्च डिस्प्लेले ढट% 96Ü NTSC र गामुट ( -100Ü DCI–P3_) लाई कभर गर्दछ । यो फोनमा भएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहज बनाएको छ ।

ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ओप्पोकोे मूल्यदायरा भित्रको एक मात्रफोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्याग शिप मोडलहरूमा मात्र रहन्छ। सुपर भोल्युम मोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । अडियो र भिडियो प्लेब्याकः Dirac 3.0 ले अझ यसको आवाजलाई थप शुद् बनाउँछ ।

बजारमा उपलब्धता
ओप्पो ए७७ ४जिबी र्याम+१२८ जिबी रोम सँगै आएको छ । यसले १ TB सम्मको SD कार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोन www.oppo.com/np Retail Channel मा मूल्य रु २५९९९. मा खरिदका लागि उपलब्ध छ । 


 

62e647263328c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको