Like us!
Follow us!
Connect us!
Watch us!

ओपो F19प्रो अब मात्र ३५,९९० मा उपलव्ध

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, १७ : ५४ मा प्रकाशित

ओपो F19प्रो अब मात्र ३५,९९० मा उपलव्ध

ओपोको F सिरीज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ । यस सिरीजलेतिनीहरुको जीवन र काममा महत्वा कांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ । यसले आफ्ना प्रयोगकर्ताहरुमा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुको साथमा रचनात्मकतालाई बाहिर ल्याउँन मद्दत गरेको छ ।

F19 प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ ।F19 प्रो सँग यसका डिजाइन र प्रविधिसँगैे ट्रेन्डसेटरहरुकाबीचमा ३० वाट VOOC फ्लास चार्ज ४.० प्रविधि,ColorOS 11.1 जसले दैनिककार्य क्षमतालाई बढाउनका साथै बिनाकुनै रुकावट दिनभरीको कार्य सम्पादनमा मद्दत पुर्याउँछ ।
यसबाहेक,F19 प्रो ले अझ शक्तिशाली र प्राकृतिक देखिने भिडियोहरु खिच्दछ । जेनेरेशन अपग्रेडको साथ आएको यो फोनमा एआई कलर पोट्र्रेट भिडियो र डुअल भ्यु भिडियोको साथएआई सञ्चालित पोट्र्रेट फोटोग्राफीको सुविधा छ जसले उत्कृष्ट भिडियो खिच्न सक्षम बनाउँछ ।

F19 प्रो ४८ एमपी क्वाड क्यामेराको साथफोटो र भिडियोहरुमा गहिराइथप्नको लागि ८ एमपी अल्ट्रा वाइड एंगलक्यामेरा, २ एमपीम्याक्रो क्यामेरा २ एमपीमोनो क्यामेराको साथ तालमेलमा काम गर्दछ । निसन्देह, प्रयोगकर्ताहरुको लागि सेल्फीउत्तिकै महत्वपूर्ण भएकोले फोनमा३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ ।

F सिरीज अल्ट्रा स्लिम डिजाइनका लागिप्रख्यात छ रF19 प्रो मापनि यो विशेषता रहेको छ ।F19 प्रोकाप्रयोगकर्ताहरुले ७.८mm अल्ट्रा स्लिम बडी मात्र नभई 172g weigh थ्रीडी ब्याट्री कभरको अनुभवलिन सक्नेछन् ।
ओपो F19 प्रो पछिल्लो रु. ३९,९९०/–मा रु. ४००० वचतका साथ अब मात्ररु.३५,९९०/–माबजारमा उपलब्ध छ । 

62711e7ac1176.jpg 62711e7b09f3d.jpg 62711e8180d6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको