Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको लाभांश पारित

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १६ : ०५ मा प्रकाशित

कालिका लघुवित्तको लाभांश पारित

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं र एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकाे संयुक्त सभा आज (वैशाख ७ गते मंगलबार) टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा सम्पन्न भएको हो  ।

सभाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, संस्थाकाे सेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको