Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा उठाउन आक्रमक बन्दै बेष्ट फाइनान्स

अर्थ संसार

बुधबार, ०८ बैशाख २०७८, ०८ : ३० मा प्रकाशित

कर्जा उठाउन आक्रमक बन्दै बेष्ट फाइनान्स

बेष्ट फाइनान्स कम्पनी लिमिटेडलाई कर्जा उठाउन यतिबेला हम्मेहम्मे परेको छ । कोभिड -१९ को चपेटामा परेको बेष्ट फाइनान्स ऋणीहरुले समयमै कर्जा चुक्ता नगर्दा थप समस्यामा परहेको हो ।

समयमै कर्जा नतिरेपछि बेष्ट फाइनान्स अहिले आक्रमक रुपमा ऋण उठाउन लागि परेको छ । कम्पनीले ऋणिहरुलाई ३५ दिन भित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । 

607f932973d3b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको