Like us!
Follow us!
Connect us!
Watch us!

बेस्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, २२ : ०३ मा प्रकाशित

बेस्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बेस्ट फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । उक्त कम्पनीको सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।

कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

66df1fc128c87.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको