Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सूचिकृत

अर्थ संसार

बुधबार, ०८ बैशाख २०७८, १५ : ५४ मा प्रकाशित

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार बैंककाे ६ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

बैंकले १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।

607ffa435b56c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको