Like us!
Follow us!
Connect us!
Watch us!

बजेट राम्रो आएको छ, कार्यान्वयन कसरी हुन्छ हेर्नुपर्छ - नरेश कटुवाल

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १८ : ३५ मा प्रकाशित

बजेट राम्रो आएको छ, कार्यान्वयन कसरी हुन्छ हेर्नुपर्छ - नरेश कटुवाल

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बजेट राम्रो भएको बताएका छन् । 

करिब दुई तिहाइको सरकारले केही आकारमा ठूलो बजेट ल्याएको भए पनि कार्यान्वयन गर्न सकेमा प्रतिफल प्राप्त हुने उनको भनाइ छ । कच्चा पदार्थमा भन्सार सहुलियत दिने कुराले बजेट उद्योग मैत्री भएको भन्न सकिने उनले बताए । कार्यान्वयन गर्न पनि सकिने एकल सरकार भएकाले बजेटले सकारात्मक उर्जा थपेको उनी बताउँछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको