स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । उपत्यकामा मात्र १ हजार ९ सय ६६ जना संकम्रित थपिएका हुन् । जसमध्ये काठमाडौँमा १ हजार ६ सय २ जना, ललितपुरमा २ सय ४० जना र भक्तपुरमा १ सय २४ जना रहेका छन् । 
त्यसैगरी, मंगलबार काेराेना संक्रमणबाट थप १८ जनाले ज्यान गुमाएका छन् । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस