Like us!
Follow us!
Connect us!
Watch us!

सारथी लघुवित्तको सिईओमा खड्का नियुक्त

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, १४ : १० मा प्रकाशित

सारथी लघुवित्तको सिईओमा खड्का नियुक्त

सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामबहादुर खड्का नियुक्त भएका छन् । 

संस्थाको वैशाख १४ गतेको बैठकले खड्कालाई ४ वर्षको लागि संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

608a6f6831746.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको