Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडेल नियुक्त

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, १३ : ३४ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडेल नियुक्त

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा वलराम पौडेल नियुक्त भएका छन् । 

बैंकको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले पौडेललाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । पौडेलको कार्यकाल ४ वर्षको रहनेछ ।

608bb7e128de6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको