Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्न छ्याङदी हाइड्रोले दियो बोर्डमा निवेदन

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १८ : १३ मा प्रकाशित

हकप्रद निष्कासन गर्न छ्याङदी हाइड्रोले दियो बोर्डमा निवेदन

छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । 

कम्पनीले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न वैशाख १५ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको