Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको आकर्षण हाइड्रोमा, यी हुन् रोजाइका कम्पनीहरु

नेप्से

विहीबार, २३ बैशाख २०७८, १५ : २० मा प्रकाशित

लगानीकर्ताको आकर्षण हाइड्रोमा, यी हुन् रोजाइका कम्पनीहरु

हाइड्रोपावरमा लगानीकर्ताहरूकाे आकर्षण बढेकाे छ । बिहीबार बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू रहेका छन् । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ मा पुगेकाे छ ।

घटेकाे बजारमा कानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सर्किट लागेकाे छ ।

त्यसपश्चात् क्रमश : महिला लघुवित्त, समता लघुवित्त, रुरु जलविद्युत परियोजना, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर र लक्ष्मी बैंककाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबारकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दिव्यश्रवरी हाइड्राेपावर र रैराङ हाइड्राेपावर पनि सर्वाधिक मूल्य बढ्ने १० कम्पनी भित्र परेका छन् । समग्रमा बिहीबार यी दश कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

6093b81d1c351.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको