हाइड्रोपावरमा लगानीकर्ताहरूकाे आकर्षण बढेकाे छ । बिहीबार बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू रहेका छन् । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ मा पुगेकाे छ ।
घटेकाे बजारमा कानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सर्किट लागेकाे छ ।
त्यसपश्चात् क्रमश : महिला लघुवित्त, समता लघुवित्त, रुरु जलविद्युत परियोजना, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर र लक्ष्मी बैंककाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबारकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दिव्यश्रवरी हाइड्राेपावर र रैराङ हाइड्राेपावर पनि सर्वाधिक मूल्य बढ्ने १० कम्पनी भित्र परेका छन् । समग्रमा बिहीबार यी दश कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस