Like us!
Follow us!
Connect us!
Watch us!

धादिङमा कोरोनाले एक जनाको मृत्यु

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १५ : १० मा प्रकाशित

धादिङमा कोरोनाले एक जनाको मृत्यु

धादिङमा कोरोना संक्रमित एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । धादिङबेसी स्थित कोभिड अस्पतालमा उपचार नीलकण्ठ नगरपालिका २ का ६५ वर्षिय पुरुषको मृत्यू भएको  अस्पताल धादिङलेले जनाएको छ । 

मृत्यु हुने पुरुषको शुक्रबार पीसीआर परिक्षणको लागि स्वाब पठाईएको र शनिबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको