Like us!
Follow us!
Connect us!
Watch us!

माधव नेपाल समुहले राजिनामा नदिने, आजको संसद बैठकमा अनुपस्थित रहने

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, ११ : २३ मा प्रकाशित

माधव नेपाल समुहले राजिनामा नदिने, आजको संसद बैठकमा अनुपस्थित रहने

नेकपा एमालेको माधव नेपाल समुहले संसद पदबाट राजिनामा नदिने भएको छ । 

आज बिहान सिंहदरबारमा भएको सो पक्षको बैठकले तत्काल संसद पदबाट राजिनामा नदिने र आज प्रधानमन्त्री केपी शर्मा ओलिले विश्वासको मत लिनका लागि बोलाएको संसद बैठकमा समेत अनुपस्थित रहने निर्णय भएको उक्त समुहका नेता भिम रावलले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको