आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २८.०३ अंकले बढेर २७०१.९१ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ९.२३ अंकले बढेर ४८६.६१ विन्दुमा पुगेको छ । 
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५५ वटा कम्पनीको १० हजार ६ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ९३ हजार ३ सय २६ रुपैयाँको कारोबार भएकाे छ ।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.५४ अंकले बढेर २६७३.८८ मा पुगेकाे थियाे ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस