Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड मोदी हाइड्रोपावरको सेयरमा ७ प्रतिशत बोनसपछि मूल्य समायोजन

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, ०८ : ३८ मा प्रकाशित

यूनाइटेड मोदी हाइड्रोपावरको सेयरमा ७ प्रतिशत बोनसपछि मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज मा यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ।

कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेपछि सोहीअनुसार नेप्सेले मूल्य समायोजन गरेको हो। समायोजनपछि कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६०३ रुपैयाँ ७४ पैसा कायम भएको छ।

यसअघि कम्पनीको अन्तिम कारोबार मूल्य ६४६ रुपैयाँ रहेको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको