Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकमा खाता छ ? नयाँ व्याजदर हेर्नुहोस्

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, ११ : ४१ मा प्रकाशित

माछापुच्छ्रे बैंकमा खाता छ ? नयाँ व्याजदर हेर्नुहोस्

माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा जेठ १ गते, शनिबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

नयाँ व्याजदर अनुसार बैंककाे बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याजदर कायम गरिएकाे छ ।

बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ : 

609cb4b14058a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको