गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।
कम्पनीले गत फागुन २८ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत बोनस सेयर बुकअक्लोजा भएको अघिल्लो दिन अर्थात् फागुन १३ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस