Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १३ : ०१ मा प्रकाशित

रु रु जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रु रु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी,  अन्य ४ वटा कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भई कारोबार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३.०६ अंकले बढेर २७१७.१५ विन्दुमा पुगेको छ ।

60a0c887de59a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको