Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमका ग्राहकलाई २२ प्रतिशत सेयर बिक्रि गरिने

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १८ : ३३ मा प्रकाशित

सरकाले नेपाल टेलिकमको सेवा उपयोग गर्नेहरुलाई २२ प्रतिशत सेयर वितरण गर्ने भएको छ । कम्पनीको हाल कायम चुत्ता पुँजीको २२ प्रतिशत सेयर कम्पनीको सिम, ल्यान्डलाईन फोन वा इन्टरनेटका प्राकृतिक ग्राहकहरुलाई मात्र बिक्रि गरिने छ ।

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७८ पुस मसान्त सम्म कायम ग्राहकहरु पनि सेयर खरिद प्रक्रियामा सहभागि हुन सक्ने घोषणा गरेका गरिएको छ ।

कम्पनीको सेयर बिक्रिको बिस्तृत प्रक्रिया र मूल्यको विवरण असोज मसान्त सम्म तय गरिने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको