Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, ११ : ५४ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ता संस्थापक सेयर आज (आइतबार) देखि लिलामीमा ल्याएको छ । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । लगानकर्ताले उक्त सेयरमा आज (जेठ १६ गते) देखि जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

लगानीकर्ताले उक्त सेयर खरिदका लागि न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको