Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १५ : ५० मा प्रकाशित

चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज भेरोसेल खोप आज (मंगलबार) नेपाल आइपुगेको छ । चीनले अनुदान घोषणा गरेको १० लाख डोजमध्ये ८ लाख डोज खोप आज नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो ।

त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको