Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि, ५७६८ जना संक्रमणमुक्त

अर्थ संसार

बुधबार, २६ जेठ २०७८, १६ : ४९ मा प्रकाशित

बुधबार थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि, ५७६८ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ जनामा र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ९५ जना गरी कूल ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ८१ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको