Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि, ५२२५ जना संक्रमणमुक्त

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, १७ : ०५ मा प्रकाशित

शुक्रबार थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि, ५२२५ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजार ७ सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा एक हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ६७ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको