Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

अर्थ संसार

शनिबार, २९ जेठ २०७८, १६ : ४८ मा प्रकाशित

शनिबार थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ८ हजार५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जना गरी कुल ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार काठमाडौँमा ३९१ जनामा, ललितपुरमा १३० जनामा र भक्तपुरमा ७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

त्यसैगरी, बितेको २४ घण्टामा ६१ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको