Like us!
Follow us!
Connect us!
Watch us!

आज मन्त्रीपरिषद् बिस्तार हुँदैः गृहमा खगराज अधिकारी

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १२ : ०१ मा प्रकाशित

आज मन्त्रीपरिषद् बिस्तार हुँदैः गृहमा खगराज अधिकारी

प्रधानमन्त्री केपी शर्मा ओलिले आज अपराह्न्न सम्ममा मन्त्रीपरिषद् बिस्तार गर्ने भएका छन् । आजको मन्त्री परिषद् बिस्तारमा ७ मन्न्त्री र १ राज्य मन्त्री थपिने जनाइएको छ ।

लामो समयदेखि चर्चामा रहेको गृहमन्त्रीमा  ओलीले पुर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीलाई नियुक्त गर्ने तयारी गरेको श्रोतले जनाएको छ । केहि दिन अघि प्रधानमन्त्री ओलिले जसपालाई सरकारमा साबेल गराउँदा गृहसहितका ७ मन्त्रालय आफूँसंगै राखेका थिए । 

आज बिस्तार हुने मन्त्री मरिषद्मा नारदमुनी राना, (वममन्त्री), मोहन बानिया बिना (विनाविभागी मन्त्री), नयनकला थापा(सञ्चारमन्त्री),ज्याला कुमारी शाह(कृषिमन्त्री),राज किशोर यादव(उद्योगमन्त्री), गणेश पहाडी(सामान्य प्रशासन मन्त्री) र आशा बि.क ले(बन राज्यमन्त्री) का रुपमा सरकारमा सहभागिहुने श्रोतको दावि छ । 

60c1da648ce46.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको