Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

नेप्से

बुधबार, ०२ असार २०७८, १४ : ०६ मा प्रकाशित

तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

आज बुधबार नेपालको धितोपत्रको दोस्रो बजारमा तीनवटा फाइनान्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ ।

आज बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र पाँचथर पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेकलागेको नेप्सेले जनाएको छ । आजै यी ३ वटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । 

आज बेष्ट फाइनान्स ४५ रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ४२ रुपैयाँ र पाँचथर पावर कम्पनीको पनि ४२ रुपैयाँले सेयर मूल्यमा गिरावट आएको हो । हिजोमात्र नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वट कम्पनीहको वित्तिय अवस्था सार्वजनिक गर्दै लगानी गर्न जोखिम रहेको भनेको थियो । 

अहिले यो समाचार तयार पार्दासम्म नेप्से परिसुचक ५१.८३ अंकले घटेर २९७०.२७ को बिन्दुमा पुगेको छ ।

60c9b4be03379.JPG 60c9b4be42b4c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको