Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मेरो माइक्रोफाइनान्सको १४ लाख बढि कित्ता सेयर सुचिकृत

अर्थ संसार

बुधबार, ३० असार २०७८, १३ : ५१ मा प्रकाशित

नेप्सेमा मेरो माइक्रोफाइनान्सको १४ लाख बढि कित्ता सेयर सुचिकृत

आज नेपाल स्टक एक्चेन्ज (नेप्स) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सुचिकृत भएको छ । नेप्सेका अनुसार १४ लाख ४८ हजार ६०० कित्ता बोनश सेयर सुचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १६.९४ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको