Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको लिलामी सेयर बाँडफाँड

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १२ : १३ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको लिलामी सेयर बाँडफाँड

नबिल बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयर बाँडफाँड गरिएकाे छ ।

संस्थाकाे एक लाख ८९ हजार ६ सय ५३ कित्ता संस्थापक समूहकाे सेयर असार १८ गतेदेखि असार २९ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे थियाे । 

उक्त सेयरहरू हिजाे असार ३० गते, बुधबार निष्कासन तथा बिक्री प्रबन्धककाे राेहवरमा खाेली प्रचलित कानून बमाेजिम ५३ हजार एक सय कित्ता सेयर बाँडफाँड गरिएकाे हाे । 

बाँडफाँड सम्बन्धी जानकारीहरू निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क गरी हेर्न सकिन्छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60efd793e0b44.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको