Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लाख भन्दा बढि कित्ता बोनश सेयर सुचिकृत

नेप्से

आइतबार, ०३ साउन २०७८, १५ : ४० मा प्रकाशित

नेप्सेमा ३ लाख भन्दा बढि कित्ता बोनश सेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

कम्पनीको  ३ प्रतिशत बोनस सेयर वापतको ३ लाख २० हजार ४ सय ८७ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३।७५ प्रतिशत कर प्रयोजन गरी कूल ७.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

उक्त लाभांश कम्पनीको असर २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरेको थियो । 

60f3fb5da8926.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको