Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ लाख ५७ हजार कित्ता बोनस सूचिकृत

नेप्से

सोमबार, ११ साउन २०७८, १० : २८ मा प्रकाशित

नेप्सेमा ७ लाख ५७ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हाे । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश वैशाख १२ गते सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

60fe3e7028caf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको