Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ निष्काशनको प्रस्ताव सहित श्वेत गंगा हाईड्रोले डाक्यो विशेष साधारण सभा

अर्थ संसार

बुधबार, १३ साउन २०७८, ०७ : १५ मा प्रकाशित

आईपिओ निष्काशनको प्रस्ताव सहित श्वेत गंगा हाईड्रोले डाक्यो विशेष साधारण सभा

श्वेत गंगा हाईड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनीले प्राथमिक साधारण सेयर(आईपिओ) जारी गर्ने प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको छ । 

सभा साउन २८ गते विहिबार दिउसो १ बजे अकामा होटल धुम्बाराहीमा सुरु हुने कम्पनीले जनाएको छ । 

सभाले आईपिओ जारी गर्ने सम्बन्धी प्रस्तावका साथै आईपिओ निष्काशनबाट प्राप्त रकम उपयोग सम्बन्धी वित्तिय योजना र रणनिती, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयर सम्बन्धमा र आईपिओ निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्ने छ ।  
 

6100b39e80b8b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको