Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लक्ष्मी इक्विटी फण्डको मूल्य समायोजन

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ११ : ०० मा प्रकाशित

नेप्सेमा लक्ष्मी इक्विटी फण्डको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी इक्विटी फण्डको मूल्य समायोजन भएको छ ।

फण्डकाे ३५ प्रतिशत लाभांश पश्चात् नेप्सेले प्रतिइकाई १३ रूपैयाँ ९० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य १७ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । 

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । 

61038ca914e73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको