Like us!
Follow us!
Connect us!
Watch us!

थ्री स्टार हाइड्रोले पनि आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, ११ : १६ मा प्रकाशित

थ्री स्टार हाइड्रोले पनि आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

कम्पनीले आयाेजना प्रभावित क्षेत्रका स्थानिय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ कराेड ३१ लाख २५ रूपैयाँ बराबरकाे १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न साउन १७ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

 

611210a8c4dc2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको