Like us!
Follow us!
Connect us!
Watch us!

Short term trade र Long term investment कसरी गर्ने ? Technical Chart को आधारमा

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०७ : ३१ मा प्रकाशित

पछिल्लो समय सेयर बजारको चर्चा चारैतिर फैलिएको छ  । छोटो समयमा धेरै नाफा कमाउने सकिने माध्यम अहिले सेयर बजार बनेको छ । यो बुल बजारमा सवै कम्पनी बढ्दा नयाँ तथा पुराना लगानीकर्ता बजारमा हौसिएर लगानी गरेका छन् । कम्पनीको प्राविधि विश्लेषण गरेर लगानी गर्दा कम जोखिम र धेरै नाफा कमाउन सकिने  प्राविधिक विश्लेषक बिमल तिवारीले बताउँछन् । गएको हप्ता र आउने हप्ता सेयर बजारमा कुन कुन कम्पनीमा लगानी गर्दा फाइदा हुने प्राविधिक विश्लेषक तिवारीले यसरी विश्लेषण गर्दछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको