Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तहरुले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १६ : ३४ मा प्रकाशित

लघुवित्तहरुले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले लघुवित्तलाई ऋणपत्र निष्कासन गर्ने अनुमती दिईएको जानकारी दिएका छन् ।

अब उप्रान्त लघुवित्तहरूले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशत बराबरकाे ऋणपत्र जारी गर्न पाउने भएका उनले बताएका छन् । यसअघि बैंकहरू र फाइनान्सले मात्र ऋणपत्र निष्कासन गर्न पाउँथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको