नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले लघुवित्तलाई ऋणपत्र निष्कासन गर्ने अनुमती दिईएको जानकारी दिएका छन् ।
अब उप्रान्त लघुवित्तहरूले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशत बराबरकाे ऋणपत्र जारी गर्न पाउने भएका उनले बताएका छन् । यसअघि बैंकहरू र फाइनान्सले मात्र ऋणपत्र निष्कासन गर्न पाउँथे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस