Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्युब आयलद्धारा आकर्षक लाभांश प्रस्ताव, बोनश सेयर कति ?

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, ०७ : १० मा प्रकाशित

नेपाल ल्युब आयलद्धारा आकर्षक लाभांश प्रस्ताव, बोनश सेयर कति ?

नेपाल ल्युब आयल निगमको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको ३० औं वार्षिक साधारणसभा आह्वान गर्नुका साथै सेयरधनीहरुका लाभौश प्रस्ताव गरेको छ ।

संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भर्च्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज हुने भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको