Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाकाे सेयर रजिष्ट्रार नियुक्त

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १७ : ०६ मा प्रकाशित

साहस उर्जाकाे सेयर रजिष्ट्रार नियुक्त

साहस उर्जा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको सेयर दाखिला खारेज लगायतको सेयर सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

आज असोज १७ गते आइतबार साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा साहस उर्जा लिमिटेडबाट प्रबन्ध संचालक शुसिल थापा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत् हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको