Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो हुन्छ भोलिको बजार ? हरि ढकालको बिश्लेषण

अर्थ संसार

शनिबार, ११ मंसिर २०७८, २० : २६ मा प्रकाशित

कस्तो हुन्छ भोलिको बजार ? हरि ढकालको बिश्लेषण

बिनाकुनै उद्देश्य सम्पत्ति बेचिने सेक्टर भनेको सेयर बजारमा हो।प्रायले उद्देश्य बिना सम्पत्ति वा स्टक बेच्ने गर्दछ्न।जब बजारमा तपाईं उद्देश्य सहित सम्पत्ति वा स्टक हरु बेच्न सक्ने हुनुहुन्छ तपाईं तपाईंको गाइड लाई फलो गर्नु पर्ने हुदैन तपाईं बजारमा सवल भै सक्न्नु भयो ।

बिनाकुनै उद्देश्य सम्पत्ति वा स्टक हरु बेच्ने हरुको स्टक आफ्नो उदेश्य स्पष्ट हुनेहरूले किनेका हुन्छन् अनि रोचक कुरामा क्यापिटल गेनको मात्रै उद्देश्य राख्ने हरुलाई उक्त सम्पत्ति बेचिरहेकोे हुन्छन् अब मज्जाको कुरा क्यापिटल गेन मात्रै उद्देश्य  राख्ने हरुको उदेश्य अस्थाई किसिमको भयो अनि अब जित्यो कस्ले त? तसर्थ स्थाई उदेश्य राखौं तपाईं नै हो गेनर ।

भोलिको बजार ?

- भोलिको बजारमा कृपया आफ्नो उदेश्य हरु स्पष्ट पार्नुस तपाईंमा कति धर्यता छ कशी  लगाउने कोशिस गर्नुहोस् ।

- बजार लाई बजारको काम गर्न दिनुहोस् अनि ३ बजे पछाडि हेर्नुस् तपाईं ले आज बनायको योजना हुबहु कार्यान्वयन भयो या भएन ?

-  शायद यी महिना हरुले तपाईं लाई अल्लि धेरै बुझरुक र अनुशासन सिकायको छ हो यो अनुशासन लाई भोलि प्रयोग गर्नुस।

-  ४/१२ मौद्रिक नितिको समिक्षा आदि आदि न तपाईंको लागी हो न तपाईंको लागी थियोे ड्याम्म कियर गर्नुस् तपाईंको लागी तपाईंले लगानी गरेको कम्पनी र उत्त कम्पनीको लाभांश मात्रै हो यो कुरा हेक्का राख्नुस।

- ट्रेडर क्यापिटल गेनमा रमाउछ ईन्भेस्टर कम्पनीको लाभांशमा तपाईं के मा रमाउने हो स्पष्ट हुनुहोस् ।

-  फन्डा र फन्डामेटल केलाउने कोशिश गर्नुहोस् ।

-  भोलिको बजारमा बियर हरु हाबी भए तपाईंको अंतर मनमा किनौ किनौ लागेको स्टक किन्नुस बुल हावि भए होल्ड गर्नुस्।

-  प्रतिकुलता मा नै सबल अवसर हुने गर्दछ यो सिद्धान्त लाई बजारमा प्रयोग गर्ने कोशिश गर्नुस।

- सम्पतीहरु धेरै बनाउने तपाईंको उदेश्य हो भने कृपया नेपाली सेयर बजारमा बिनाकारण सम्पत्ति नबेच्नुस किनकि तपाईंको उदेश्य स्थपित गर्न तपाईं ले सम्पत्ति बेच्न हुन्न उदाहरण को लागी यदि लाभांश दिने कम्पनी तपाईंको पोर्टफोलियोमा छ भने कल्पना गर्नुस् १० बर्ष तपाईंले के सम्पत्ति गुमाउनु होला त?साथीहरू मैले सदैब भन्ने गर्छु होल्ड ईज गोल्ड चाहे ११ सय ईन्डेक्स होश वा ६५०० ।  

-  यौटा कुरा तपाईंको सफलतामा रमाउने र तपाईंको सफलतामा डाहा गर्ने दुबैलाई आदार सम्मान गर्नुस बजारमा र तपाईंको आफन्त वा समाज दुबैमा यी क्यारेक्टर हुने गर्छ्न। ईगो छोडेर आफ्नो काम मा लाग्नुस ।

- अन्तमा साथीहरू म तपाईं हरुलाई भ्रमित गर्ने गरेको छैन नेपाली सेयर बजारमा हुने अनेक उतारचढाव लाई फेस गर्दै आफ्नो सम्पत्ति (कित्ता जोगाउदै अगाडिको आफ्नो उदेश्यमा अडिग बनौं तपाईं र मेरो सामुहिक लक्ष्य हामी दुबै ले प्राप्ति गर्ने छौ ।

-  बिना स्वार्थ भन्दै छु सम्पत्ति बेच्न उकास्ने हरु भन्दा तपाईंको सम्पत्ति नबेच्न सम्झाउने हरु बजारमा तपाईंको हितैसी हुन । स्मरण रहोस् तपाईंको सम्पत्ति नम्बरी वा वैइलानी के हो ? तपाईंले छुट्याउनु पर्छ । 

भोलि तपाई लाई जस्तै मलाई पनि बजार हरियो हेर्न मन छ सबैको मन मिले बजार हरियो बन्छ ।

लगानीकर्ता हरि ढकालको फेसबुकबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको