Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सारथी लघुवित्तको सञ्चालकमा शर्मा

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १२ : ३० मा प्रकाशित

नयाँ सारथी लघुवित्तको सञ्चालकमा शर्मा

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम चयन भएकी छन् । कम्पनीको २८औं सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको नियुक्ति गरेको हाे । 

काभ्रेको धुलिखेमा प्रधान कार्यालय रहेको कम्पनी नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा लघुवित्तको कारोबार गर्नका लागि स्वीकृत प्राप्त संस्था हो । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61af047a0aefd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको