Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलबिद्युतले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

शनिबार, २५ मंसिर २०७८, ११ : १७ मा प्रकाशित

चिलिमे जलबिद्युतले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लाभांश प्रस्ताव गरेको छ। 

कम्पनीको हिजो (शुक्रबार) सम्पन्न सञ्चालक समितिको बैठकले हालको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । यो लाभांश हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले पुस २३ गते २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ पुस १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यस्तो छ कम्पनीको लाभांश इतिहासः 
 

61b4380b5961c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको