चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा चिलिमे जलबिद्युत कम्पनीले ३९ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने बिद्युत बिक्रि आम्दानी बाट ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ कमाएको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस