Like us!
Follow us!
Connect us!
Watch us!

सबैको एउटै प्रश्न नेप्से कहिले बढ्ला ? मेरो अनुमान

नवराज दहाल

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १० : ०८ मा प्रकाशित

सबैको एउटै प्रश्न नेप्से कहिले बढ्ला ? मेरो अनुमान

अब केही समय नेप्से तल माथी तल माथी भएर नै बस्छ जब चुनाबको माहोल तात्छ या काङ्ग्रेसले चासो लिन्छ ।

अनि देउबा बाजेले भन्न लाग्छन माओवादीको हातमा अर्थमन्त्री दिएको पूँजी बजार सखाप बनाइदियो । अब काङ्ग्रेसले पूँजी बजारलाई माथी लान्छ, ब्यबस्थित बनाउछ, यत्ती मात्र भनेर भासण गर्न लागेपछी साढे थेग्न नसक्ने गरि उफ्रिन्छ आज बजारलाइ ठूलो कुरा वा ठूलो संरचना चाहिएको छैन मात्र कुसल नेतृत्व र सकारात्मक सन्देस चाहिएको छ नआत्तिनुस आफुले आफुलाइ कमजोर नबनाउनुस ।

तपाइले नबेचे सम्म कागजमा मात्र घाटा हुन्छ यदि दबाबमा आएर बेच्नु भयो भने आफ्नो सम्पती गुमाउनु हुनेछ । म एक कित्ता पनि सेयर नोक्सान खाएर बेच्दिन यो मेरो प्रण हो । जय पूँजीबजार

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको